०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कञ्चनपुरमा फरक फरक नामबाट दुई वटा नागरिकता लिने पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

 

(राजन थारू)

धनगढी । कंचनपुर पहिलो नागरिकतामा रोडिदेवल गाविस-६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो।

 

नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ।

सुरूमा २०६३ मा उनले नागरिकता लिएकी थिइन्। फेरि २०६७ मा दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबरजस्ती फरक विवरण राखेर नयाँ नागरिकता बनाइदिएको बुझिएको छ।

गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमती भित्र्याई उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएको खुलेको छ।

एक मान्छेका नाममा २ नागरिकता लिएको विषयमा वैशाख २८ गते कञ्चनपुरमा मुद्दा दर्ता भएपछि कञ्चनपुर झिकाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप भई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!