
(ABC-Sanchar)
काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको निधन भएको बताइन् ।
- अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानिलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।