ABC (क्राईमबिट)
बाँके । जानकी गाउँपालिका वडा नं ६ का बर्ष २३ का निरज कुमार बनियाले २०७९ चैत २२ गते अदालतले डाँका चोरी मुद्दा तीन बर्ष कैद र ३० हजार तोकिएका बनियालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो ।
बनिया कारागारको बाथरुममा तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता नायब उपरीक्षक नारायण डाँगिका अनुसार बनिया बिहान ५ बजे बाथरुममा झुन्डिएको अबस्थामा फेला परेको बताए ।