
(ABC-Sanchar)
दाङ । अक्सीजन सिलिण्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक विरामीको मृत्यु भयको छ ।
अस्पतालको लापरवाहीका कारण घटना भएको आफन्तको दावी अस्पताल परिसरमा व्यापक प्रहरी परिचलन । अस्पताल प्रशासन र पिडित पक्ष विच छलफल हुँदै ।

प्रतिष्ठानको एमआरआई कक्षमा डाक्टरको लापर्बाहीको कारणले अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भयको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।