
(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिकामा बिगत केहि महिना देखि रात्रि बजार सन्चालन गरेको छ।बिरगंज महानगरपालिका को प्रमुख राजेश मान सिंहले यस रात्रि बजारको आयोजना गर्नुको

मुख्य अभिप्राय अहिले बर्तेमान अवस्थामा अत्यधिक गर्मि भएकोले रात्रि बजार को आयोजनाले जनमानसमा किन्मेलको लागि केहि राहत हुने र भारतीय पर्यटक हरुको लागि पनि आकर्षनको केन्द्र हुनुको साथै यस् बाट बिरगंजकाे ब्यापार ब्याब्साय लाई पनि थप टेवा पुर्याउने काम गर्छ।भन्ने केहि स्थानीय बुद्धिजीवी र जनताले यस कामको प्रसंशा सहित गुनासो समेत गरेको छ।
रात्रि बजारको नाममा हाल जुन आर्केसटा काे कार्यक्रम ले समाजमा अश्लीलता लाई प्रोत्साहन गरेको प्रति खेद प्रकट गरेको छ।