२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पावर र आर्थिक चलखेल इन्स्पेक्टरहरुको सरुवा किन रोकियो कोइ काखा कोइ पाखा ?

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टरको सरुवा लामो समय देखि हुन सकेको छैन ।

झण्डै डेढ वर्ष वढी समय देखि पहाडी दुर्गम जिल्लामा बसेका इन्स्पेक्टर सरुवाको दिन गनेर बसेका छन भने मालदार ठाँउमा बसेर राम्रैसँग तर मारेका इन्स्पेक्टर भने काज आदेस गराएर इन्चार्च बनिरहेका छन् ।

धिरजप्रताप सिंह अवकास हुनुभन्दा अगाडी काज गरीएका प्रायः इन्स्पेक्टर पैसा बुझाएर गएका कारण सरुवा गर्न कठिनाई भएको बुझिएको छ । नेपाल प्रहरीकै एक एसपीले पैसा बुझाएको आफैले देखेको र कतिपयसँग आफैले कुरा गरेको भन्दै यहि कारण तत्काल सरुवा नहुने भन्दै हिडेका छन् ।

प्रहरी नेतृत्व परिवर्तन सँगै सरुवाको दिन गनेर बसेका पीडित इन्स्पेक्टर यतिखेर जुन जोगि आए पनि कानै चिरेको भन्न थालेका छन। शक्ति केन्द्रका गणेश प्रवृत्तीका इन्स्पेक्टर कहिल्यै दुर्गम जानु नपर्ने आफ्नो क्षमता प्रर्दशन गर्ने तर शक्ति केन्द्रमा पहुँच नहुने सधै पीडामा बस्नुपर्ने कस्तो विडम्बना भन्न थालिएको छ ।

धिरजप्रताप सिंहले पठाएका इन्स्पेक्टर सरुवा गर्न यदि कठिन होइन भने दूरदराजमा रहेर आफ्नो कर्तव्यपालन गरेका इन्स्पेक्टरले पनि शहर देख्न पाउनुपर्ने एक प्रहरीका पूर्व अधिकृत बताउछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!