२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लागूऔषध बालबिबाह साईबर अपराध, आत्महत्या छुवाछुत लगायत सचेतना मूलक कार्यक्रम

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०


(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला समन्वय समितिको सभाहलमा प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही दाङको आयोजना तथा परिषदकी कार्यक्रम संयोजक सरिता शर्माको अध्यक्षता जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको प्रमुख आतिथ्यता,


प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सह- संगठन सचिव रमेश कडेल, परिषदका केन्द्रिय सदस्य शरद शर्मा, परिषदको लुम्बिनी प्रदेश व्यवस्थापन प्रमुख सुबेन्द्र यादव लगायतको आतिथ्यता एवं घोराही स्थित बिभिन्न क्याम्पस तथा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा संचालित जीवन उपयोगी सिपमा आधारित द्वि- दिवसीय व्यक्तित्व एवं क्षमता अभिबृद्धी तालिम कार्यक्रममा

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लागू औषध, बाल बिबाह, बहु बिबाह, साईबर अपराध, आत्महत्या, जातिय छुवाछुत, लैंगिक हिंसा, चोरी लगायत


अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनुको साथै अपराधबाट टाढा रहन, सवारी साधन चलाउदा तथा बाटोमा हिड्दा बिशेष ध्यान दिन, कुनै पनि स्थानमा कुनै पनि प्रकारको घटना भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!