२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा पर्चा बितरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

(सागर थापा)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित घोराही बसपार्कमा “अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा यातायात ब्यवसायी, सवारी चालक, सहचालक, सवारी धनी, यात्रु, स्थानीय ब्यापारी तथा स्थानीय नागरिकहरु लगायत अन्दाजी ७०।८० जनाको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोली खटिई सहभागिहरुलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषा, बेचबिखनको कारण, बेचबिखनबाट बच्ने उपायहरु, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न बनेको बिद्यमान कानूनी प्रावधान, मानव बेचबिखन हुन लागेको थाहा पाएमा प्रहरीलाई खबर गर्ने माध्यम लगायत बिषयमा सचेतनामूलक जानकारी दिनुको साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा तयार पारिएको सचेतनामूलक पर्चा १०० थान बितरण गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!