०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

जिल्ला प्रहरी कार्यालय दाङको आयोजना आँखा परीक्षण शिविर सम्पन्न

Logo
प्रकाशित मंगलबार, साउन २३, २०८०

(सागर थापा)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउन २२ गते जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल लमही दाङको सहयोगमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रहरी प्रमुख एसपी
वीर बहादुर वलीको प्रमुख अथितीमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरुको समेत आँखा परीक्षण गरिएको दाङ प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!