(एबिसि संचार ) मोरङमा एक सहकारीबाट ४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । कानेपोखरी गाउँपालिका-७ बरगाछी चोकस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गएराति चोरी भएको हो । प्रहरीका अनुसार सहकारीबाट नगद ४ लाख १४ हजार ८ सय १ रुपैयाँ चोरी भएको छ