२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

स्वर्गीय पत्रकारको पारिश्रमिक नदिएको भन्दै पत्रकार ॠषि धमलाको चौतर्फी विरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौं । प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको २२ लाख रुपैयाँ पारिश्रमिकमध्ये अझै भुक्तानी गरेको छैन। मृत्युअघि १५ घण्टासम्म काम गरेका पुडासैनीले १७ लाख लिनेसहमति भए पनि विभिन्न समयमा गरि १० लाखको चेक दिएको तर खातामा पैसा नहालिदिँदा भुक्तानी हुन नसकेको र सञ्चालक ऋषि धमलाले पटक–पटक भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म नदिएको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!