काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदकाे लिखित नतिजा सार्वजनिक भएको छ ।
लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षाको नतिजा मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यलयले सार्वजनिक गरेको हो ।