जनकपुर । धनुषा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले मातहत प्रहरी इकाईहरुको निरीक्षण तथा अनुगमन गर्ने क्रममा प्रहरी चौकी कपिलेश्वर, इलाका प्रहरी
कार्यालय दुहबी इकाईसहरुको सन्ध्याकालिन निरीक्षण तथा अनुगमन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिनुभएको छ ।