२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

मेष -आज आत्मविश्वास बढ्नेछ। पारिवारिक सुख मिल्नेछ। धनलाभको सम्भावना छ ।

वृष -अस्वस्थताको सम्भावना छ। खर्च बढ्न सक्छ। धैर्य गर्न आवश्यक छ।

मिथुन -नयाँ अवसरहरू मिल्नेछन्। मित्रबाट सहयोग पाइनेछ। सामाजिक मान-सम्मान बढ्नेछ।

कर्कट -नयाँ योजना सफल हुनेछ। वैदेशिक अवसर प्राप्त हुन सक्छ। पारिवारिक सुख मिल्नेछ।

सिंह-समाजमा प्रतिष्ठा बढ्नेछ। मन प्रसन्न रहनेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या -आर्थिक पक्ष बलियो हुनेछ। नयाँ कामको थालनी गर्न सकिन्छ। पारिवारिक जीवन सुखमय रहनेछ|

तुला -बौद्धिक क्षमतामा वृद्धि हुनेछ। व्यापारमा फाइदा हुनेछ। यात्राबाट लाभ मिल्नेछ।

वृश्चिक -काममा बाधा आउन सक्छ। धैर्य गर्नुहोस्। परिवारको सहयोग मिल्नेछ।

धनु -नयाँ अवसर पाइनेछ। आत्मबल बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर -शिक्षा र अध्ययनमा सफलता मिल्नेछ। व्यापारमा राम्रो फाइदा हुनेछ।

कुम्भ -नयाँ अवसरहरू आउन सक्छन्। मान-प्रतिष्ठा बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन -काममा सफलता मिल्नेछ। मानसिक शान्ति मिल्नेछ। धनलाभको सम्भावना छ।

माधवा शर्मा।

सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश।
फोन नं-9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!