२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

दाङ जिल्ला ट्राफिकको आयोजनामा चालक सह-चालकको सहभागितामा बिद्यालय सडक सुरक्षा सम्बन्धि अन्तरक्रिया,

Logo
सागर थापा प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालाय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरको सयुक्त आयोजनामा ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरको परिसरमा इप्रका तुल्सीपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अनिल ठकुरी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाही समेतको उपस्थितिमा दाङको

तुलसीपुरमा संचालनमा रहेका सामुदायिक तथा निजि बिद्यालयका प्रधानाध्यापक,ट्रान्सपोर्टका प्रतिनिधि, चालक तथा सह-चालकको सहभागितामा बिद्यालय सडक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]