२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

ब्रिटिश दूतावासका प्रतिनिधिहरूसंग लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्कीद्वारा बाँकेमा अन्तरक्रिया,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

बाँके । यूके सरकार, विदेशी राष्ट्रमण्डल र विकास कार्यालय (FCDO) को आर्थिक सहयोग संयुक्त राष्ट्र परियोजना सेवाको लागि कार्यालय (UNOPS) धारारा नेपाल प्रहरीमा संलग्नताको समीक्षा जाँच सुरक्षा र न्याय कार्यक्रम सुरक्षा र न्याय कार्यक्रमको लागि


वार्षिक कार्यक्रमका लागि ब्रिटिश दूतावासका प्रतिनिधिहरू लुम्बिनी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक डिआईजी दान बहादुर कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेमा स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!