२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

ईप्रका भालुवङको आयोजनामा वन डढेलो नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी अन्तक्रिया,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

दाङ । भालुवङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा राप्ती सव-डिभिजन वन कार्यालय मसुरिया दाङका कार्यालय प्रमुख राप्ती गाउँपालिका अन्तरगत रहेका बिभिन्न सामुदादिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु नेपाल सशस्त्र प्रहरी बल,नेपाल रेडक्रस सोसाईटी लालमटिया उप-शाखा प्रतिनिधि समेतकोसहभागितामा सुख्खा याममा हुने बन डढेलोबाट हुने जनधनको क्षेती नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको क्रममा सम्पन्न भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]