२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

नेपाल पत्रकार महासङ्घले पत्रकार आजुलाई दुर्व्यवहार गर्ने, इन्स्पेक्टरलाई कारबाहीको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

धनगढी । नेपाल महासङ्घ,कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृतमाथि छानबिन गर्दै कारबाहीको माग गरेको हो।

धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार आर्जुलाई दुर्व्यवहार गरेका थिए।

पत्रकार महिलालाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारबाहीका लागि सम्बन्धीत निकायहरूसँग माग गरिएको हो। नेपाल पत्रकार महासङ्घ कैलालीमा आर्जुले सोमवार निवेदन दिएकी थिइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]