२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

मतदान सुरु नगरेको भन्दै काठमाडौं बानेश्वर क्याम्पसमा विवाद उत्पन्न विद्यार्थीहरु सडकमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]