२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीसंग १ दिन कार्यक्रमा बिद्यालयका शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप “प्रहरीसंग एक दिन” कार्यक्रम अन्तर्गत आज दाङ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा अम्विकेश्वरी क्याम्पस घोराही दाङको सहकार्य एवं शिक्षकहरु र BIM तेस्रो बर्ष/छैठौ शत्रमा अध्ययनरत विद्यार्थीहरुहरुद्वारा जिल्ला प्रहरी कार्यालय दाङको बिभिन्न शाखाहरुको अवलोकन भ्रमण, शाखाहरुको काम कारवारी सम्बन्धमा जानकारी लिनुको साथै जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई प्रहरी निरीक्षक रामकुमार के.सी. ले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरु, प्रहरीको कामकारवाहीको साथै साइबर अपराधको परिचय, साइबर अपराधको प्रवृती, साइबर सुरक्षा, साइबर अपराध न्यूनीकरणमा प्रहरीले गरेको पहल, कानूनी व्यवस्था लगायत विशेषमा सचेतनामूलक जानकारी दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]