२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

एक महिलाले आफ्नो पतिको  जिब्रो टोकेर छिनालिन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र ०८, २०८१

 

काठमाडौं । भटना भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको बताइएको छ ।

घाइते अवस्थामा पीडित कन्हैयालाललाई शुक्रबार राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेढ महिनाअघि कन्हैयालाल र रविनाबिच विवाह भएको थियो । पछिल्लो समय रविना माइत गएकी थिइन् । बिहीबार रविनालाई उनका पिताले घरमा ल्याएर छोडेका थिए । एजेन्सी

राति अबेर पति–पत्नीबिच कुनै विषयमा झगडा भएको बताइएको छ । सोही क्रममा रविनाले पतिको जिब्रो नै टोकेर छिनालेको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि रविनाले आत्महत्याको प्रयास गरेको बताइन्छ । तर परिवारले थाहा पाएर सम्झाइ–बुझाइ गरेपछि उनले आफ्नो उक्त उद्देश्य परिवर्तन गरेकी थिइन् ।

घटनाबारे प्रहरीमा समेत जानकारी भएको तर कुनै उजुरी भने नपरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!