०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीको एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने १० जना एसएसपीहरु तीव्र प्रतिस्पर्धा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ।

स्रोतका अनुसार कासमू एवं वरियता सूचीअनुसार डीआईजी बढुवा गर्ने गृहको तयारी छ।एक नम्बरमा एसएसपी ओम बहादुर राना, २ नम्बरमा, माधव प्रसाद श्रेष्ठ, ३ मा दिपेन्द्र घर्ति क्षेत्री, ४ मा दीपक रेग्मी, ५ मा दिलिप सिंह देउवा र क्रमशः विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जिव शर्मा दास, शारदा प्रसाद चौधरी, विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, शेखर खनाल लगायत छन्।यस्तै सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्ली मगर र प्रज्वल महर्जन पनि प्रतिस्पर्धामा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!