बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी दिपक थापाद्वारा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी

अधिकृत कर्मचारीहरूलाई निर्देशन सम्बोधन कार्यक्रम गरिएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले जानकारी दिएको छ ।