कपिलवस्तु । वडा प्रहरी कार्यालय चन्द्रौटाको आयोजनामा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं.०५ चन्द्रौटा स्थितमा रहेको आधारभुत स्वास्थ्ये सेवा केन्द्र बाट डा.विरेन्द्र कुमार मिश्रको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीहरु यस कार्यालयमा पाल्नु भई यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, हिरासत कक्षमा रहेका थुनुवाहरुको सुगर तथा

प्रेसर सम्बन्धि बिषयमा स्वास्थ्य परीक्षण गर्नु भई औषधी सेवन गर्नु पर्ने अवस्थामा रहेका प्रहरी कर्मचारी तथा थुनुवाहरुलाई सल्लाह सुझाव दिनुका साथै दैनिक जीवनमा स्वास्थ्य जीवन यापन गर्न ध्यान दिनु पर्ने बिषयमा समेत जानकारी दिनु भएको कार्यक्रम ऐ. १७;५५ बजे समाप्त ।