२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कोशी प्रदेशको झापामा एबिसी संचारको कुनैपनि (पत्रकार) नरहेको

Logo
बिदुर एमसी समाचार प्रमुख प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

झापा । काँकडभिट्टा दमक लगायतका ठाउँहरुमा विवेक गाहामगरले आफूलाई एबिसी सञ्चार डटकम अनलाइनको पत्रकार बताउँदै गलत तरिकाले आफ्नो अनुकूल काम गरेको भन्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले हाम्रो कार्यालयमा गुनासाहरु आइरहेका छन् । विगतमा कोभिड १९ भन्दा पहिले केही अवधिका लागि केही सिमित जिम्मेवारी प्रदान गरिएको थियो ।

निजलाई काेभिडकाे महामारीको समयदेखि नै यस एबिसी अनलाइन सञ्चार माध्यमकाे भण्डाफाेर टिमको कुनैपनि जिम्मेवारीमा नरहने गरि हटाइएको थियोे ।

त्यसपछि पनि निज गाहा मगरले एबिसी सञ्चार अनलाइनकाे पत्रकार भन्दै अहिले पनि विभिन्न व्यक्ति, संघसंस्था, प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार लगायतका निकायमा आफूखुसी व्यवहार गरेको कुरा हामीलाई गुनासो आएपछि हामीले सबैका जनहितका लागि यो सूचना जानकारी गराउँदै छौँ ।

तथापि झापा जिल्लामा हाम्रो तर्फबाट आधिकारिक रूपमा कुनै पनि प्रतिनिधि पत्रकार नरहेको पुनः स्पष्ट पार्न चाहन्छौं । एबिसी सञ्चार अनलाइन, भण्डाफाेर टिम ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!