२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

काठमाडौं उपत्यकामा कर्फ्यु लागे पछी नेपाली सेना बंकरसहित गस्तीमा निस्क्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

काठमाडौं । नेपाली सेना राजावादीका नाममा भएका अराजकता र लुटपाट रोक्न खटिएको छ। राजावादीका नाममा फैलाइरहेको अराजकता ,आगजनी र लुटपाट रोक्न सेना खटिएको हो।

सैनिक स्रोतका अनुसार आज राजावादीहरूले तीनकुने क्षेत्रमा मच्चाएको अराजकता,लुटपाट र आगजनी काबुमा लिन आफ्नो सैनिक खटाएको जनाएको छ।

नेपाली सेनाले सैनिकसहितको गाडी विभिन्न स्थानमा परिचालन गरेको छ। राजावादी समर्थकहरूले तीनकुनेमा एउटा व्यापारी भवनसहित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयमा आगजनीसहित ढुंगामुढा गरेका छन्।

उनीहरूले अन्य विभिन्न स्थानमा पनि आगजनीसँगै तोडफोड गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!