२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

नेपालगन्जमा राप्रपा नेता धवल शम्शेर र रवीन्द्र मिश्रको रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २३, २०८१

बाँके । नेपालगन्ज बाँके क्षेत्र नं. २ बाट निर्वाचित सांसद धवल शम्शेर राणा र राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाईको माग गर्दै नेपालगञ्जमा राके जुलुस निकालिएको हो ।

राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत हुन । काठमाडौँ स्थित तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका उनीहरुको रिहाईको माग गर्दै राप्रपा सरकार विरुद्ध उत्रिएको हो । प्रदर्शनकारीहरुले राजा ल्याउने पक्षमा समेत नाराजुलुस गरेका थिए ।

नेपालगञ्ज बजार क्षेत्रमा निकालिएको राके जुलुस विपीचोकमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । जुलुस प्रदर्शन हुन साथ प्रहरी अर्लट भएको थियो ।

प्रहरीले अग्नी समन यन्त्र मार्फत आगो निभाएको थियो । जस पश्चात प्रदर्शनकारीले आफु माथिको हस्तक्षेप बन्द गर्न आग्रह समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!