काठमाडौं । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि उनी त्यहाँ जान लागेका हुन् ।
उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।