२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बाँके एसपी कार्कीले २०८१ चैत मसान्तसम्मका काम कारवाहीहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी,अबैध भन्सार छली, ट्राफिक कारवाही, लागु औषध नियन्त्रणलगायतका विवरणहरु सार्वजनिक गरेको छ । अपराध नियन्त्रणर कारवाही रु१३,५९,३५०।– बराबरको अबैधभन्सार छलिको सामान सहित ३ जना मानिस, १ जिप र ३ वटा मोटरसाईकलपक्राउ गरी सम्बन्धित निकाय पठाईएको ।
 ट्राफिक कारवाही तर्फ‌३७२० वटा सावरी साधनलाई कारवाही गरी रु।२९,५८,०००।( राजस्व संकलन भएको र सवारी दुर्घटनास्( ७१, घाईतेस्( १२०, मृत्युस्  ७जना ।
 अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएकोमा रु।८,०००।– जरिवाना भएको।
 अबैध रुपमा भारतबाट ल्याईएका करिव ३,०४,६३५।– मुल्य बराबरको ब्रोईलर कुखुरा र मासू आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज पठाईएको ।

अपराध अनुसन्धान र कारवाही
 जम्मा १५८ वटा मुद्दा दर्ता भएकोमा १९३ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
 ५२वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको ।
 ५६जना फरार अपराधी पक्राउ गरीएको, जसबाट ५ बर्ष ७ महिना २९ दिनकैद रु। १८,८६,७०८र(जरिवाना असूलउपर गरिएको ।
 ठाडो उजुरी५९३वटा प्राप्त भएको५२५फर्छौट भएकोर६८वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको ।
 लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी १२८ ग्राम २४१ मिलिग्राम ब्राउन सुगर र२४४ ग्राम चरेससहित १६ जना ओसारपसारकर्ताहरुलाइ कानूनी दायरामा ल्याईएको ।
 हराएका ६वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको ।
 हराएका २६ थान ९क्ष्एजयलभ, ब्लमचयष्म० मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको ।
सामाजिक संजाल ध्जबतकब्उउ प्रयोग गरी फीरौती माग्ने १ जना पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
ढुङ्गा, मुक्काले टाउकोमा प्रहार गरि कर्तब्य गरि मार्ने १ युवक पक्राउ गरि कानूनी दायरामा ल्याईएको । पूर्व रिसइवी लिई कर्तब्य गरि मार्ने १ जना मानिसलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!