२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी सप्तरी,सिराहा जिल्लाका सुरक्षा प्रमुख सहभागी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

महोत्तरी । नेपाल भारतको मधुवनी जिल्लाको D.M को निमन्त्रणामा मधुवनी जिल्लाको जयनगरमा आयोजित सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सप्तरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी प्रमुख (प्र.उ.) हरु, सशस्त्र प्रहरी प्रमुख (स.प्र.उ.) हरु, राष्ट्रिय अनुसन्धानका प्रमुख (उप-अनुसन्धान निर्देशक) हरु र भारतको तर्फबाट Mr. Arvind Kumar Verma, IAS (D.M. Madhubani), Mr. Yogendra Kumar, IPS (SP Madhubani), Mr. G.S. Bhandari (Commandant, 48th Bn, S.S.B. Jainagar)

 

लगायतका पदाधिकारीहरु समेतको उपस्थितिमा 24th April 2025 मा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू जिल्ला मधुवनीमा हुने भ्रमणको सुरक्षा सम्बन्धी The Joint District Level Law & Order Review Meeting सम्पन्न भएको र सो बैठकमा चार वटा बुँदामा छलफल भई सात बुँदे सुरक्षा सम्बन्धी निर्णयहरु गरी बैठक सम्पन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]