१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नेपाल प्रहरीको (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशित बाँके जिल्लामा कार्यरत गोबिन्द बिश्वकर्मा नामनिकाल्न सफल,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख ०७, २०८२

नेपाल प्रहरीको (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशित बाँके जिल्लामा कार्यरत गोबिन्द बिश्वकर्मा नामनिकाल्न सफल

बाँके । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित जसमा ७७ जनाको नाम निस्किएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी साहेक निरीक्षक गोबिन्द बिश्वकर्मा प्रहरी निरीक्षक इन्स्पेक्टरमा नाम निकाल्न सफल हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!