२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
984806079

मेष -आज आत्मविश्वास बढ्नेछ। बोलिमा माधुर्यता राख्नुभयो भने काम सहजै बन्न सक्छ। सानो यात्राको योग छ। खर्चमा संयमता आवश्यक छ।

वृष -पुराना मित्रसँग भेटघाट होला। मनमा आशा पलाउने दिन हो। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। प्रेम र स्नेहमा प्रगाढता बढ्नेछ।

मिथुन -कामको चाप बढ्न सक्छ, तर प्रयास अनुसार परिणाम पनि आउनेछ। ठूलाबडाको सुझाव उपयोगी हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस।

कर्कट -धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। पढाइ वा अध्ययनमा प्रगति हुने समय हो। यात्राबाट लाभ मिल्नेछ।

सिंह -परिवारमा खुसी छाउनेछ। मन रमाउने खालको काम गर्न पाइनेछ। यद्यपि, निर्णय लिनुअघि सोचविचार गर्नुपर्छ। अरुको कुरामा नपर्नु राम्रो।

कन्या -पुरानो कामलाई नयाँ ढंगले अगाडि बढाउन सकिनेछ। व्यापारमा गति आउने सम्भावना छ। आत्मबलले कठिन कार्य पनि सहजै सुल्झन सक्छ।

तुला -पारिवारिक जिम्मेवारी बढ्नेछ। मन अलमलिन सक्छ, तर साथीहरूको सहयोगले राहत मिल्नेछ। नयाँ सम्पर्क भविष्यमा लाभदायक हुनेछ।

वृश्चिक -विवेकले काम गर्दा सफलता मिल्नेछ। कुनै अधुरो काम सम्पन्न हुनसक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना देखिन्छ।

धनु -साहस र लगनशीलता बढ्नेछ। अध्ययन वा व्यवसायमा उत्साहजनक उपलब्धि मिल्नेछ। पारीवारिक समर्थन पाइने दिन हो।

मकर -धैर्य र संयमता आवश्यक छ। आम्दानी भन्दा खर्च बढ्ने सम्भावना छ। झिना विवाद टार्न मौनता नै उपयुक्त होला।

कुम्भ -कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा लाग्नेलाई राम्रो समय हो। नयाँ विचारले कामको गति बढाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

मीन -मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कुनै शुभ समाचार सुन्न सकिने दिन हो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]