१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बाँके एसपी कार्कीद्वारा सरुवा भई डोल्पा जान लाग्नुभएका इन्स्पेक्टर टोपेन्द्र बुढा मगरको बिदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

 

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय ,मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२/०१/१० को पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय डोल्पा जान लाग्नुभएका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरलाई

यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्की लगायत सम्पुर्ण जिल्ला प्रहरी कार्यालय, बाँके परिवारको तर्फबाट विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!