१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, बैशाख १७, २०८२

मेष-आत्मविश्वास बढ्नेछ। काममा सजिलो हुनेछ। तर बोलीमा कडाइ आएमा सम्बन्धमा असर पर्न सक्छ। संयम अपनाउनु उपयुक्त हुनेछ।

वृष-पारिवारिक सुख मिल्नेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। तर खर्च बढ्न सक्ने भएकाले सन्तुलनमा राख्नुपर्नेछ।

मिथुन-सहयोगी वातावरण बन्नेछ। साथीसंगीबाट साथ पाइनेछ। तर मन केही द्विविधामा अल्झन सक्छ, निर्णय ढिलो गर्नु राम्रो हुनेछ।

कर्कट-घरपरिवारमा शान्ति रहनेछ। आत्मबल बढ्ने संकेत देखिन्छ। तर अनावश्यक चिन्ता र डरले मन भारी हुन सक्ने सम्भावना छ।

सिंह-नेतृत्व क्षमता बढ्नेछ। सम्मान प्राप्त हुने सम्भावना छ। तर घमण्ड वा अहंकारले समस्या निम्त्याउन सक्छ, सावधानी आवश्यक हुनेछ।

कन्या-धार्मिक वा परोपकारी काममा मन लाग्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। तर मानसिक चञ्चलता र अनिद्राले बाधा पुर्याउन सक्छ।

तुला-एकान्तमा रहन मन लाग्न सक्छ। खर्चमा वृद्धि देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सजग रहनु उपयुक्त हुनेछ।

वृश्चिक-पुराना साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ। सानो यात्राको सम्भावना पनि रहन्छ। तर थकान वा सन्चो नरहन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

धनु-पढाइ र लेखनमा सफलता मिल्नेछ। पद–प्रतिष्ठा बढ्ने सम्भावना छ। तर मनमा तनाव र थकानको अनुभूति पनि हुन सक्छ।

मकर-काममा सजिलो हुनेछ। महत्वपूणर् कुराहरूमा निर्णय लिन सकिनेछ। तर पारिवारिक जिम्मेवारीले दबाब दिन सक्ने सम्भावना छ।

कुम्भ-सामाजिक र सार्वजनिक क्षेत्रबाट फाइदा मिल्नेछ। नयाँ मान्छेसँग परिचय बढ्नेछ। तर शारीरिक कमजोरी देखिन सक्ने भएकाले विश्राम आवश्यक हुनेछ।

मीन-धार्मिक र आत्मिक भावनामा वृद्धि हुनेछ। सानातिना लाभ पनि मिल्नेछ। तर भावना बढी गहिरिन सक्ने भएकाले व्यावहारिक बन्नु उपयुक्त हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!