२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

विराटनगरबाट ५ सय दरको ७ वटा नक्कली नोटसहित १ जना भारतिय युवती पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख १७, २०८२

 

मोरङ । विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन् ।

वैशाख १६ गते विराटनगर-१३ मा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागी पसल धनीले प्रहरीलाई खवर गरेका थिए ।

तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो ।

नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । आजको यो खबर भारतको Madhya Pradesh राज्यको Jabalpur नजिकको Bargi Dam क्षेत्रबाट आएको हो, जसले धेरैको मन छोएको छ। घटना अनुसार, एक यात्रु बोकेको डुंगा अचानक आएको तेज हावाहुरी र खराब मौसमका कारण नदीमा पल्टियो। केही क्षणमै त्यहाँ ठूलो दुर्घटना भयो। डुंगामा रहेका धेरै यात्रुहरू पानीमा खसे। केहीलाई उद्धार टोलीले बचाउन सफल भए […]

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

error: Content is protected !!