२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

नेपाल प्रहरीका ६ जना एआईजीले आईजिपी थापाद्वारा लगाए दर्ज्यानी चिन्हबाट सुशोभित

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्र.म.नि दिपक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनु भएका प्र.अ.म.नि.हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै

 

नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक तथा मानवश्रोत व्यवस्थापन र संगठनको वृहत्तर हितका लागि आवश्यक विभागीय कार्ययोजना, नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजनाहरू निर्माणमा अझ बढी क्रियाशिल र समर्पित भएर कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!