१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

कोहलपुर डिएसपी लक्ष्मी खनालले मातहत प्रहरी इकाई प्रमुखहरु सँग परिचयात्मक तथा निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २०, २०८२

बाँके । कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी लक्ष्मी खनालले यस कार्यालय मातहतका सम्पुर्ण प्रहरी इकाई प्रमुखहरु संग परिचय गर्नुका साथै उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई हाल सम्म सम्पादन गरेका कार्यहरुको समिक्षा, चुस्त दुरुस्त शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विभागिय निति-निर्देशनका सम्बन्धमा आवश्यक निर्देशन समेत दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!