१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

डिआइजीहरुको सरुवा अन्तिम तयारी सरुवामा सहमति नहुँदा सातै प्रदेशको नेतृत्वविहिन बन्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २१, २०८२

काठमाडौं । सरुवामा कांग्रेस र एमालेबीच सहमति जुट्न सकेको छैन ।

गृह मन्त्रालय स्रोतका अनुसार मधेस र
लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ। मधेसमा दिनेश आचार्य, उमाप्रसाद चर्तुर्वेदी, सुशीलसिंह राठौर लगायतको दाबी छ। लुम्बिनीमा गृहमन्त्री रमेश लेखकले राजेन्द्र भट्टलाई पठाउन चाहेका छन्। कोशीमा ईश्वर कार्कीको सम्भावना छ ।

डिआइजीहरू हिमालय श्रेष्ठ, डम्बर बिक, अरुण पौडेल, गोविन्द थपलिया पनि तराईकै प्रदेशमा जान चाहेका छन्। सिनियर डिआइजी रहेका शिद्धिबिक्रम शाह भने सरुवमा भन्दा जेठमा रिक्त हुने एआइजी पदमा बढुवामा केन्द्रीत छन् । अहिले बढुवा हुन सके आइजिपीको दाबेदारी कायम रहने उनको बुझाई छ।

उता डिआइजी बढुवा भने अझै केही दिन लम्बिने देखिएको छ। डिआइजीका हाल १० पद रिक्त छन् । जसमा सिनियर टोली, गुप्तचर र ११२ को टोलीबीच प्रतिस्पर्धा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!