१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

झापाको दमक ढावा होटल एण्ड लजमा बिदेशबाट आईकी एक महिला मृत फेला

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २१, २०८२

झापा । दमक इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् ।

होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन् । आइतबार दिउँसोसम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ । ती महिला विवाहित भए पनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ ।

उनी हालसालै वैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् । होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ती महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् ।

उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहि कानूनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।

झापाको दमक ६ स्थित ढावा होटल एण्ड लजमा आज एक महिला मृत फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् ।

होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन् । आइतबार दिउँसोसम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ । ती महिला विवाहित भए पनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ ।

उनी हालसालै वैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् । होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ती महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् ।

उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहि कानूनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!