२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सोमबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २२, २०८२

मेष – अध्ययन–अध्यापनमा मन जानेछ। पारिवारिक आत्मीयता बढ्नेछ। इच्छाएका कामना पूर्ण हुनेछन्। कार्य गर्दा हतार नगर्नुहोला ।

वृष – सानो प्रयत्नले ठूला उपलब्धि हात पर्न सक्छ। मन मिल्ने व्यक्तिको साथ पाइनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मिथुन – बोलीमा मिठास राख्दा मान–सम्मान पाउन सकिनेछ। नयाँ सम्पर्कहरू बन्ने सम्भावना छ। यात्रामा लाभ मिल्नेछ।

कर्कट – परिवारमा सहयोग र समझदारी बढ्नेछ। रोकिएका काम अगाडि बढ्नेछन्। धार्मिक काममा रुचि जाग्नेछ।

सिंह – आत्मबल बढ्नेछ। सोचेजस्तै काम बन्नेछ। साथीभाइबाट सहयोग पाइनेछ। केही नयाँ काममा हात हाल्न सकिनेछ।

कन्या – बुद्धिको प्रयोगले राम्रो उपलब्धि हात लाग्नेछ। पुराना समस्या समाधान हुनेछन्। घरायसी कुरामा समझदारी आवश्यक रहनेछ ।

तुला – समयलाई व्यवस्थित पार्न सके सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो बन्नेछ। सामाजिक सम्मान प्राप्त हुने समय रहेको छ ।

वृश्चिक – मिहिनेतले सफलता पाइने दिन हो। पारिवारिक मेलमिलाप हुनेछ। नयाँ योजना बनाउन मन लाग्नेछ।

धनु – बोल्दाबोल्दै मन दुखिने स्थिति आउन सक्छ। धैर्य र संयमता आवश्यक छ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस।

मकर – काममा ढिलासुस्ती हुन सक्छ। आत्मविश्वास घट्न नदिनुहोस्। पुराना मित्रसँग भेटघाटले मन प्रफुल्ल हुनेछ।

कुम्भ – नयाँ अवसर प्राप्त हुनसक्छ। निर्णय क्षमताले प्रभाव बढ्नेछ ।मान–सम्मान बढ्ने सम्भावना छ।

मीन – मानसिक शान्ति मिल्नेछ। सानातिना सहयोगले ठूलो खुसी मिल्नेछ। अध्ययन, ध्यान र साधनातर्फ रुचि बढ्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद् ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]