१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

रोल्पा र प्यूठानका पत्रकारलाई समाचार लेखन र न्यु मिडिया तालिम संचालन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, बैशाख २२, २०८२

दाङ । रोल्पा र प्यूठान जिल्लामा क्रियाशील पत्रकारहरूलाई लक्षित गर्दै प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ जुलकेमा समाचार लेखन र न्यु मिडियासम्बन्धी तालिम सञ्चालन गरिएको छ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले तालिम आयोजना गरेको हो।
आईतबारदेखि सुरु भएको उक्त तालिममा दुई जिल्लाका ३० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्यका अनुसार चेतन अधिकारी र माधव अर्याललगायतले प्रशिक्षण दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!