२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

वर्तमान परिपेक्ष्यमा मानबीय सम्बन्ध कस्तो हुनुपर्छ: लोकेन्द्र कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख २४, २०८२

 

बाँके । मानबिय सम्वन्धका बारेमा बिश्वका धेरै दार्शनिकहरुले”मानिसहरुलाइ माया गर्नुहोस,वस्तुहरुलाइ प्रयोग गर्नुहोस” भनेका छ्न। आजभोली मानिसहरुले आत्मीयरुपमा भावनात्मक रुपमा सम्बन्ध नजोडेर आवश्यकता,बाध्यता,औपचारिकता र निहित स्वार्थसिद्ध गर्न मानबिय सम्बन्ध जोडने गरेका छन,त्यसैले दार्शनिकहरुले भनेको ठिक बिपरित हाम्रा मानबिय सम्बन्धहरु गइरहेका छ्न जसका कारणले आजभोली मानिसहरुले “बस्तुहरुलाइ माया गर्छन ,मानिसहरुलाइ प्रयोग गर्छन”।

हार्मो जीवनमा मानबीय सम्बन्धहरु खुशी हुने अत्यन्तै महत्वपुर्ण श्रोत हुन, सम्बन्धहरु जोडनु आफैंमा एउटा खुबी ,कौशल र कला हो । भावनात्मक रुपमा जोडिएका आत्मिय मानबीय सम्बन्धहरुलाई दीर्घकालीनरुपमा टिकाइराख्न हरेक मानिसमा त्याग ,समर्पण र संघर्षको आवश्यकता पर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]