१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

जिल्ला ट्राफिक प्रहरी बाँकेको निर्देशनमा विभिन्न पोष्टहरुमा ट्राफिक सचेतना अभियान जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख २४, २०८२

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि, शिक्षक

,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!