२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

भारतले गरेको आक्रमणपछि पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो ५७ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २५, २०८२

काठमाडौं । पाकिस्तान आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो ।

यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।

भारतले बुधबार राति गरिएको क्षेप्यास्त्र आक्रमण गत महिना पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणको प्रतिक्रिया भएको बताउँदै आएको छ ।

भारत प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहेको छ जसले हजारौँको ज्यान लिएको छ। भारत र पाकिस्तान दुवैले कश्मीरलाई पूर्ण रूपमा आफ्नो दाबी गर्छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]