बाँके । जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ। यदि शंकास्पद लागेमा सो व्यक्तिलाई सोधपुछ प्रहरीले गर्ने गरेको छ ।
यसअघि जमुनाह नाकाबाट निर्बाध रुपमा आवतजावत हुने गरेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएका छन् ।