दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१।०१।२१ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौंबाट लुम्बिनी प्रदेश
प्रहरी कार्यालय दाङ सरुवा भई आउनु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टको स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।