१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सशस्त्र प्रहरी बल बाँकेले भन्सार छली गरेर तस्करीको सामानहरुको धमाधम पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

सशस्त्र प्रहरी बल बाँकेले भन्सार छली गरेर तस्करीको सामानहरुको धमाधम पक्राउ,

बाँके । सशस्त्र प्रहरी बल ३० न. हे.क्वा सशस्त्र   प्रहरी प्रमुख उपरीक्षक खनालले तस्करी गरेर सामान ल्याउनेहरुलाई निगरानीमा राखेपछी तस्करी कम भएको छ ।

पहिले खुलेआम सामान ल्याउने प्रवृति थियो भने हाल त्यस्ता तस्करहरुको सामान जफत गर्दै आएपछि तस्करी न्यून भएको छ ।त्यस्तै  रु २२०००/ को dew सामान सशस्त्र प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर
१७ बाट  पक्राउ गरि बाँके भन्सार कार्यालयमा बुझाएका छ।

नेपालगन्ज सशस्त्र प्रहरी बल ३० न.  हे.क्वा सशस्त्र प्रहरी  प्रमुख उपरिक्षक खनाल  आएपछि रणनीति तथा कर्यनिती बनाएर तस्करी नियन्त्रण गर्न सफल भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!