२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरुवा भएका प्रहरी निरीक्षकहरुको लुम्बिनी प्रदेश डिआईजी राजेन्द्रप्रसाद अर्यालद्वारा बिदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

दाङ । तुल्सीपुर नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०८२।०१।१० गतेको पत्रले लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म दाङबाट सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनु भएको प्रहरी निरीक्षक सरस्वती अधिकारी र लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके दरबन्दी भइ यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन प्रकाश चापागाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भई जानलाग्नु भएको हुँदा फेरी भेटौला कार्यक्रमका बिच बिदाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्र.ना.म.नि. डिआईजी राजेन्द्र प्रसाद भट्ट तथा अन्य सहभागी प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]