१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रहरी र पत्रकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगर

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख २९, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ आउनुभएका प्रमुख प्रहरी उपरीक्षक घर्तिमगरले बाँकेका क्रियाशील पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा प्रहरी र पत्रकार एकअर्काका परिपूरक रहेको उल्लेख गर्नु भयो ।

प्रहरी उपरीक्षक घर्तिमगरले प्रेस र प्रहरी अभिन्न अङ्ग भएको बताउँदै दुवै  एकअर्काको पर्याय भएको बताउनुभयो ।

शान्ति सुरक्षाको क्षेत्रमा सेवारत प्रहरीका लागि  पत्रकारहरूबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले समाजमा सुरक्षा स्थापना गर्नका लागि प्रहरीले गरेका राम्रा कामहरू गाउँबस्ति सम्म पुर्‍याइदिन र गल्ती कमजोरीहरूलाई पनि औँलयाईदिन पत्रकार समक्ष अनुरोध गर्नुभयो । र प्रहरी अभिन्न अङ्ग भएको बताउँदै दुवै  एकअर्काको पर्याय भएको बताउनुभयो ।

शान्ति सुरक्षाको क्षेत्रमा सेवारत प्रहरीका लागि  पत्रकारहरूबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले समाजमा सुरक्षा स्थापना गर्नका लागि प्रहरीले गरेका राम्रा कामहरू गाउँबस्ति सम्म पुर्‍याइदिन र गल्ती कमजोरीहरूलाई पनि औँलयाईदिन पत्रकार समक्ष अनुरोध गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!