१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

ईप्रका पाल्पा रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपाली विद्यार्थीहरुसँग समुदाय प्रहरी साझेदारी कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

पाल्पा । रामपुर नगरपालिका वडा नं. १० गेझा स्थित भानुभक्त माद्यामिक बिद्यालयको सभाहलमा सोही बिद्यालयका बि.व्य.स.अध्यक्ष नारायण खनालको अध्यक्षता र बिद्यालयका निमित्त प्र.अ. कबिता आचार्यको आतिथ्यतामा सो बिद्यालयका शिक्षक र बिद्यार्थीहरु गरी १०० जनाको उपस्थितिमा ईलाका प्रहरी कार्यालय पाल्पा रामपुरका

प्रहरी प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या न्युनिकरण, लागु औषध, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलुक कार्यक्रम सम्पन्न गरियो, साथै उक्त कार्यक्रमको संचालन शिक्षक राजु गुरुङले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

error: Content is protected !!